निशुल्क अनलाइन उद्घोषण तथा पत्रकारिता तालिम

कोभिड १९ को लामो लकडाउन र टेक्नोलोजीलाई सदुपयोग गर्दै यहि श्राबण ५ गते देखी श्राबण ११ गतेसम्म छापा पत्रकारिता ,अन्लाईन पत्रकारिता ,रेडियो पत्रकारिता तालिम सञ्चालन हुने भएको छ । ब्यक्तित्व बिकास तथा आम – सञ्चार माध्यममा काम गर्न रूचि भएका साथीहरूलाई लक्षित गर्दै यो कार्यक्रम सुरू गरिएको तालिम संयोजक सन्तोष कठायतले जानकारी दिनु भएको छ ।तालिममा बिभिन्न संचार माध्यमा लामो समय देखी काम गरिरहनु भएका प्रशिक्षकहरुले प्रशिक्षण गराउनु हुने छ । इक्छुक पुर्ब मेची देखी पस्चिम महाकाली तथा प्रवास बाट पनि बिधुतिय माध्यम मा सहभागिता जनाउन सक्नु हुने छ् । सहभागीताका लागि फेसबुक पेज लाइक सेयर तथा कमेन्ट गरी नाम दर्ता गराई आफ्नो सिट सुरक्षित गर्न गराउन यो सुचना प्रकाशित गरियको छ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेको Western Multimedia Network Pvt.Ltd ले नि:शुल्क उद्घोषण तथा पत्रकारिता तालिमको आयोजना गर्ने भएको छ भने नयाँ कुरा डट कमको पनि सम्वन्नयन रहने छ।

मिती-श्राबण ५- ११ गते सम्म (जुलाई २० -२६ सम्म)
समय- हरेक दिन बेलुका ५ -६ बजे सम्म

Please follow and like us: