नयाँ कुरा, ११,अक्टोबर, बुधवार , आमस्ट्रडम,
गैर आवासिय नेपाली संघ नेदरल्याण्डसको समयोजनमा नेपाली कन्सुलरको आमस्ट्रडम कार्यालय बाट २२ जना सेवाग्राहीले नेपाली राहदानी नबिकरण तथा निबेदन सेवा लिएका छन ।
नेपाली राजदूतावास ब्रसेल्सले १० अक्टोबर २०२३ मंगलबारका दिन नेपाली कन्सुलरको आमस्ट्रडम कार्यालयमा घुम्टी टोलीले राहादानी नबिकरण तथा निबेदन सेवा प्रदान गरेको थियो ।
नेपाली नयां राहदानी लिन वा पुरानो MRP नविकरण गर्नु पर्ने नेदरल्याण्डसमा बसोवास गर्ने नेपाली नागरिकहरुले नेपाल सरकारले तोकेको नियम अनुसार राहदानीको अनलाईन फर्म भरेर (Biometrics) फोटोको लागि नेपाली कन्सुलर कार्यालयमा आयोजना गरिएको थियो ।
हाम्रा समबाददाता सँगको समबादमा एन आर एन ए नेदरल्याण्डसका महा सचिब साबु पौडेलले राहादानी फारम अनलाईन भरी फोटो खिचाउनका लागि ३ घण्टाको यात्रा गरी ब्रसेल्स जान पर्ने कठिनाई लाई एन आर एन ए नेदरल्याण्डसले सहजिकरण गरी सेवा प्राप्त भएकोमा खुशी ब्यक्त गर्दै आगामी दिनहरुमा अझै धेरै भन्दा धेरै सेवाग्राहीहरुको आवश्यकतानुसार ब्यबस्थित गरिने बताउनु भएको छ ।
नेदरल्याण्डसमा रहेका नेपालीहरुलाई राहदानी नाबालक परिचय पत्र ,वारीस नामा लागाएतका कागजात एकै ठाउमा सेवा दिने उद्देशयले गैर आवासीय नेपाली संघ नेदरल्याण्डसको पहलमा राजदुताबासको घुम्टी टोलीले आमस्ट्रडममा रहेको नेपाली कान्सुलरको कार्यालय बाट सेवा प्रदान गरेको थियो ।
While much of the manufacturing is done right here in the US, some of the cased goods products like some dining and bedroom collections are imported from around the world. Getting Started Generating the Configuration Files In order to follow this chapter, you must have the following files for the stopwatch design.