नेपाली ब्यबसायी संघ नेदरल्याण्डसको तेस्रो महाधिबेशन सोमबार हुने

नयाँ  कुरा,आईतबार,

,२० अक्टुबर,,

आमस्ट्रडम,

नेपाली ब्यबसाय संघ नेदरल्याण्डसको तेस्रो महाधिबेशन सोमबार २१ अक्टुबरका दिन हुने भएको छ ।

महाधिबेशन भब्य र सब्य रुपमा समपन्न गर्नका लागि कार्यसमिती र निर्वाचन समितिले आ-आफ्नो काम गरिरहेको बुझिएको छ ।

नेदरल्याण्डसमा रहेका नेपाली दाजुभाई,दिदी बहिनिहरु ,नेपाली ब्यबसायिहरु तथा  नेपाली संघ सस्थाहरुलाई  उपस्थितिका लागि पत्रचार भइसकेको समितिले जानकारी गराएको छ ।

महाधिबेशनमा आर्थिक प्रतिबेदन ,सस्थाको प्रगती प्रतिबेदन र निर्वाचन समितिले नयाँ कार्य समिती घोषणा लगायतका कार्यक्रम प्रस्तुत हुने संघले बताईएको छ ।

महाधिबेशनमा बेनेलक्सका लागि नेपाली महामहिम राजदुत गहेन्द्र राजभण्डारी  तथा युरोपियन देशका नेपाली ब्यबसायीहरुको बाक्लो उपस्थिती रहने भएको छ भने

कार्यक्रम-
स्थान -ZONNEPLEIN,30 1033 EK Amsterdam

मिती -मिती -२१ अक्टुबर २०२४

समय -१३:००-१६ :०० बजे सम्म हुने भएको छ ।

Please follow and like us: