नेपलिज युथ एसोसियसन नेदरल्याडसले तिर्तिय एभरेस्ट कप आमस्ट्रडममा आयोजना गर्दै

नयाँ कुरा ,शुक्रबार ,१६ जुन, आमस्ट्रडम,

 

 

नेपलिज युथ एसोसियसन नेदरल्याडसले तिर्तिय एभरेस्ट कप १० जुलाईका दिन आमस्ट्रडमा आयोजना गर्ने भएको छ ।

युरोपिएन युनियनमा स्थाई तथा अस्थाई बसोवास गर्ने नेपाली युबाहरुले खेलमा सहभागी जनाउन सक्ने छन ।खेलमा सहभागी हुनचाहने खेलाडिहरुले ५ जुलाई २०२३ सम्म टिम दर्ता गरिसक्नु पर्ने आयोजक सस्था Nepali Youth Association ले जनाएको छ ।

खेलमा सहभागी टिमले ४५० युरो दर्ता शुल्क तिर्नु पर्ने छ भने बिजेता खेलाडीहरु लाई प्रथम बिजेता टिमलाई ४००० युरो ट्रफी मेडल ,द्दित्रिय बिजेता टिमलाई २००० युरो ,मेडलले सम्मान गर्ने जनाईएको छ ।


खेललाई मनोरन्जन गराउन गायक तुल्सी सिवाकोटीले सास्कृतिक प्रस्तुती गर्ने छन । साथै नेपाली तथा बिदेशी खानाका परिकारका स्टलहरुको पनि ब्यबस्थापना गरिने जनाईएको छ ।

Duivendrecht ,Buitensingel 8,Amsterdam माखेल  हुने छ ।

Please follow and like us: