गैर आवासिय नेपाली संघ नेदरल्याण्डसले सदस्यता वितरण ३० जुन सम्म

 

नयाँ कुरा, २१ जुन ,बुधबार, आमस्ट्रडम,

गैर आवासिय नेपाली संघ नेदरल्याण्डसले सदस्यता नबिकरण तथा सदस्यता वितरणको समय १० दिन थपेको छ । पूर्व सुचना अनुसार २० जुन सम्मको मिती लाई कार्यसमितीको पूर्ण बैठकले ३० जुन राती १२ बजे सम्मलाई खुल्ला गरेको सुचना प्रकाशित गरिएको छ ।

 

गैरआवासीय नेपाली संघ नेदरल्याण्डसको नयाँ सदस्यता तथा सदस्यता नवीकरण गर्न एन आर एन ए केन्द्रको Smart NRNA Apps Download गरी आवश्यक विवरण अनिबार्य भर्नु पर्ने छ।

एन आर एन ए Smart Appsले सदस्यताका लागि आवश्यक अनिवार्य गरेका सुचना तथा कागजातहरु upload गरी गैर आवासिय नेपाली संघ नेदरल्याण्डसको NL95ABNA0455518513 बैक खातामा २० युरो जम्मा गरेको प्रमाण पेश गर्नु पर्ने छ ।

Apps मा सदस्यता भर्नका लागि यो भिडियो हेर्न सक्नुहुने छ ।

 

 

 

गैर आवासिय नेपाली संघ नेदरल्याण्डसले ७७ दिनका लागि सदस्यता  खुल्ला

Please follow and like us: