डा .महाबीर पुन सँग अन्तर्कृया सम्पन्न ।

नयाँ कुरा ,बुधाबार ,आमस्त्रडम,

गैरआवासीय नेपाली संघ नेदरल्यन्डसले सोमबार मे १६ का दिन राष्ट्रिय आबिस्कार केन्द्रका प्रमुख डा.महाबीर पुन सँग अन्तर्कृया कार्यक्रम समपन्न भएको छ ।

उक्त कार्यक्रममा BENELUX का राजदुत महामहिम गहेन्द्र राज भण्डारी ज्युको प्रमुख अतिथ्यमा समपन्न भएको हो।

कार्यक्रममा नेदरल्यान्डसमा बस्ने नेपालीहरुको उलेख्य मात्रामा उपस्थिती रहेको थियो । कार्यक्रमलाई रोचकता ,मनोरन्जन,कलासस्क्रिती झलकाउने गरी ईनास नेदर्ल्यान्डसले नेपाली सास्कृतिक झलकहरु पनि प्रस्तुत भएको थियो ।

नेपाल राष्ट्रिय आविस्कार केन्द्रमा भए गरेका गतिबिधीहरु बारे जिज्ञासा हरुलाई महाबिर पुनले समबोधन गर्नु भएको थियो । बिदेशमा सिकेको ज्ञान सिप र पुजी लाई नेपालमा लगानी गरी समब्रीद नेपाल र समग्र नेपाल को बिकासको लागि सहभागीका लागि निमन्त्रणा दिनु भएको छ ।


सोही दिन डेल्फ युनिभरसिटीमा पनि नेपाली इन्जिनियरिङ् एसोसियसन नेदरल्यन्डसको अगुवाईमा पनि अन्तर्कृया कार्यक्रम भएको थियो ।

Please follow and like us: