गैर आवासिय नेपाली संघ नेदरल्यान्डसले डा महाबिर पुन सँग अन्तरकृया गर्ने

नयाँ कुरा ,आमस्त्रडम,शुक्रबार ,

गैर आवासिय नेपाली संघ नेदरल्यान्डसले राष्ट्रिय आबिस्कार केन्द्रका सस्थापक  डा महाबिर पुन सँग १६ मे २०२२ सोमबार का दिन अन्तरकृया गर्ने भएको छ ।
एन आर एन ए नेदरल्यान्डसमा रहेका नेपाली संघ सस्थाहरुलाई कार्यक्रममा उपस्थितिका लागि पत्रचार गरेको बताईएको छ।
कार्यक्रम स्थान:-Rhone Events and
Congrescentrum Rhoneweg 12-14,
1043 AH,Amsterdam.
समय :- १५-२० बजे सम्म।
मिती- १६ मे २०२२

 

सोही दिन नेपाली इन्जिनियरिङ् एसोसिएसन नेदरल्यान्डसले  विश्व बिध्यालयमा अध्ययनरत बिद्यार्थी बिच  Delft University  मा बिहान १० -१३ बजे सम्म अन्तर्कृया कार्यक्रमको आयोजना गर्ने भएको छ ।

Please follow and like us: