गैर आवासिय नेपाली संघ नेदरल्यान्डसको प्रमुख समरक्षकमा हरी पौडेल सर्बसहमत छनौट ।

बिहीवार ,२६मे ,आमस्ट्रडम,नया कुरा ,

गैर आवासीय नेपाली संघ नेदरल्यान्डसको पछील्लो बैठकले प्रमुख समरक्षक ,सल्लाहाकर तथा बिबिध उपसमितिहरु सर्बसहमत छनौट गरेको छ ।

सस्थालाई गतिदिन कार्यक्रम संयोजकहरु संघको पछिल्लो बैठक बाट सर्बसहमत चयन गरेको छ ।

लामो समय पछि समिति बिस्तार गरिएता पनि नेदरल्यान्दसमा रहेका संघ सस्था तथा सामाजिक अभियान्ताहरुलाई समेट्न भने सकेको देखिदैन ।

प्रमुख समरक्षक – हरि पौडेयाल

समरक्षकहरु – कृष्ण राज अधिकारी ,सारादा बराईली ,मनोहरि शर्मा

सल्लाकारहरु – राम गुरुङ ,पदम बहादुर क्षेत्री ,प्रेम जङ गुरुङ ,बिर्ख सुब्बा ,प्रमकाजी गुरुङ

फाउन्डेसन समयोजक -थानेस्वर कंडेल

सोसियल फोरम समयोजक -बन्धना अधिकारी

फ्रेन्डसिप समयोजक -अन्जना गुरुङ

पोलिटिकल एण्ड सोसियल थिन्क ठयान्क फोरम समयोजक -फडीन्द्र पन्त

ब्यबसायिक फोरम समयोजक -श्रीधर पाण्डे

 

Please follow and like us: