गैर आवासिय नेपालि संघले नेदरल्याडसले नेपालि युथ एसोसेसन लाई आर्थिक सहयोग हस्तान्तरण

नया कुरा,आमस्ट्रडम,मंगलबार

गैर आवासिय नेपालि संघ नेदरल्यान्डसले नेपालि युथ एसोसेसनलाई आर्थिक १६०० युरो सहयोग गरेको छ।

सोमबार  संघको पुर्ण बैठकले नेपालि युबाहरुले पछिल्लो पटक फुटबल खेल आयोजना तथा छिमेकि मुलुकहरु सँग मैत्री पूर्ण खेल मार्फत धेरै उपलब्धिहरु गरिरहेका छन।

 

संघको बैठकमा फुटबल सामाग्रीको अबलोकन गरिएको थियो ।

Please follow and like us: