नेदर्ल्यान्डसमा सडक ढुर्घटना परी नेपाली बिकास शर्माको निधन

नयाँ कुरा , सोमबार, आमस्त्रडम,

नेदर्ल्यान्डसमा आईतबार सडक ढुर्घटना परी दाङका ५६ बर्षका बिकास शर्माको उपचारका क्रममा निधन भएको छ् ।
लामो समय देखी नेदरल्यान्दसमा स्थाई बसोवास गर्दै आउनु भएका सफल ब्यबसायी बिकास शर्माको सडक दुर्घटना परी आईतबार राती उपचारको क्रममा दु:खद निधन भएको छ् । शर्मा नेपाली काङ्रेसको १३ औ महाधिबेशन प्रतिनिधि हुन । शर्माको हिन्दू सस्कारनुसार दाहसस्कारका लागि निम्न मिती र समयमा हुने भएको छ ।
मिती -१९ जनवरी २०२२ (बुधबार )
समय -१५:०० -१८:०० बजे
ठेगाना -Berkhouderweg 26 te Hoorn(Crematorium Hoorn)

 

Please follow and like us: