नेपालका शिक्षक ,शिक्षिका आई सि टि प्रबिधी मैत्री बन्दै

 

शुक्रबार ,काठमाण्डु ,नया कुरा ,

कोभिड १९को सुरुवात देखी नेपालमा मोबाईल फोन ,ल्यापटप ,कमप्युटर ,ट्याबलेटलाई शिक्षा,स्वास्थ्य र बिकासमा प्रविधिको अधिक प्रयोगहुन थालेको छ । प्रबिधी आजको न्युनतम आवश्यकता भनेको छ । युरोपियन मुलुकमा लामो समय सम्म अध्ययन तथा आई टि क्षेत्रका बिभिन्न पेशामा अनुभबी बिस्वराज अर्याल अहिले नेपालमा आफ्नो बसाई सर्नु भएको छ ।

कोभिडका बेला बिध्यालयहरु बन्द गर्न बाधयात्मक अवस्थामा विश्वराज अर्यालले भरतपुर महानगरपालिकाका केहि विद्यालय तनहुँ जिल्लाको त्रिभुवन माध्यमिक विद्यालय , कुष्मावति आधारभुत विद्यालयका शिक्षक तथा प्रधानाध्यापक लाई अनलाइन आइ सि टि तालिम सँचालन भइरहेको तथा भिमाद नगरपालिकामा अवस्थित सरकारी विद्यालय तथा प्याव्सन तनहुको आयोजनामा आइ सि टि अभिमुखिकरण कार्यक्रम संचालन भइरहेका छन ।
१० वर्पको युरोपको वसाई पछि नेपालमा आएर शिक्षा र प्रविधिमा लगातार लाग्नु भएका अर्यालले आफुले सिकेको ज्ञान सिपलाई बिद्यालयका शिक्षक लाई घरमै बसी इलोकट्रोनिक प्रबिधी मार्फत पनि पठन पाठन गराउने प्राबिधिक अभिमुखिकरण तालिमको ब्यबस्थाले केही परिवर्तन भने पक्कै भएको छ । त्यसैले आजको असहज परिस्थितिमा सहजीकरणको लागि आइ सि टि सिकाईलाइ सहजको लागि युटुवमा पनि थुप्रै आई सि टि निशुल्क अडियो भिडियो उपलब्ध गराईएको छ ।

No photo description available.

२०५५सालमा भारतको दिल्ली वाट कम्प्युटर सफ्टवयर इन्जिनियरिङ्ग गर्नु भएका अर्यालले पाथफाइन्डर कम्प्युटर एकाडेमी २०५६सालमा स्थापना गरि निरन्तर प्रविधिमा लाग्नुभएको छ ।
अहिले शिक्षण सिकाई तथा प्रविधिका लागि पाल्पा जिल्लामा पनि आई सि टि अभिमुखिकरण निकट समयमा हुदैछ भन्ने कुरा विश्वराज अर्याल ले हाम्रा सबबाददातालाई जानकारी गराउनु भयो ।
नेपाल अधिराज्यका सम्पुर्ण शिक्षक तथा अभिभावकलाई आइ सि टि साक्षर वनाउने योजना रहेको श्री अर्याल वताउनु हुन्छ । मैले भोगेका तथा देखेका प्रविधि नेपालमा सवैको लागि सहजको वातावरण बन्दै गैरहेकोमा अर्याल आशाबादी बनेको बताउछन ।

Please follow and like us: