कांग्रेसका युबा नेता गगन र बिस्व प्रकाश माहामन्त्री पदमा निर्वाचित

नयाँ कुरा ,आम्स्त्रडम,

नेपाली कांग्रेसको १४ औ माहाधिबेशन बाट युबा नेता गगन कुमार थापा र बिस्व प्रकाश शर्मा बिजयी भएका छन ।गगन कुमार थापाले ३०२३ र बिस्व प्रकाश शर्माले १९८४ मतले बिजयी भएका हुन ।

नेपाली कांग्रेसको१४ औ महाधिबेशन बाट पुस्ता हस्तान्तरण युबा रुपानतरण भएका छन । महाधिबेशन प्रतिनिधिहरुले बिबेक प्रयोग गरेकोकांग्रेसजनले मात्र नभएर बिपक्षी पार्टीका नेता कार्यक्रताहरुले पनि रोचकका साथ हेरिरहेका छन । अब नेपालीकांग्रेस  कसरी चल्ला स्थानिय निर्वाचन कसरी प्रस्तुत होलान । धेरैको ध्यान अब काम तिर केन्द्रित भएको छ ।

महामन्त्री पदका प्रयासीहरुले डा प्रकाश शरण महत १५५६ ,प्रदिप पौडयाल १३९३, डा मिनेद्र रिजाल ८०९ ,डा राजाराम कार्की १०६ मत प्राप्त गरेर उपबिजेता भएका छन ।

Please follow and like us: