प्रवासमा नाग पञ्चमी पूजाआज आराधान गरी भब्य रुपमा नागको पुजा

श्राबण शुक्ल पञ्चमिका दिन हरेक बर्ष नाग पञ्चमी हिन्दू धर्मनुसार नागको पूजा आज गरी घर को मुल ढोकामा नागको फोटो टासेर फलफुल ले पूजा.गरिन्छ ।
यसरी पुजा गर्नाले सर्प बिच्छी लागायत तथा चट्याङको भय बाट सुरक्षित हुने धार्मिक परम्परा विश्वाश छ् ।
श्रबण सुक्ल पञ्चमीका दिन नागको पूजा सुर्योदयकाल पञ्चमी तिथी र शस्टी पञ्चमीका लागि नागको पूजा शुभमानिन्छ ।
धार्मिक परम्परानुसार नागलाई सर्पको राजा मानिन्छ । अहिले आएर देश तथा बिदेशमा बस्ने नेपालीहरुले यस पर्व लाई अघिल्लो दिन देखी नै सुद्ध आहार घर आगन सफा गरी धुमधामका साथ मनाउने प्रचलन बद्दढो रहेनुसार विश्व भर आज नागपञ्चमी मनाईयो । यसरी हाम्रा पर्ब मनाउदै गर्दा बिदेशमा जन्मियका हाम्रा बाल बालिकाहरुले सस्कारलाई निरन्तरात दिने विश्वाश शास्त्री टिका राम कंडेल बताउनु हुन्छ । आज को दिन मा घरमा पूजा आजा गर्नाले नाग देबता, तथा आफुनो ब्यवसाय , आटे ताकेको पुराहुने धार्मिक विश्वाश छ ।

Please follow and like us: