नेपाली काङ्रेसले नियुक्ती र कारबाही तिब्र

नेपाली कोङ्रेसको १३औ माहाधिबेशनमा भारीमतकाका साथ बिजयी शेर बहादुर देउबाले पछ्ल्लो समयमा नेता कार्यक्रतालाई नियुक्ती तथा कारबाही तिब्र बदाएका छन । गोबिन्द राजा जोशी ,पुश्करनाथ ओझा र राम बहादुर बिष्ट लाई अनुशाशन समिती ले कार्वाही गरेको छ । यो निकै चुनौती पूर्ण निर्णय ले कस्तो मोड लेला हेर र पर्खको अवस्थामा छन कार्यक्रता ,

नेपाली काङ्रेसको १४ औ महाधिबेशन घोशणा गरी सके पछी पनि बिभिन्न भात्री संगठन तथा बिभागहरुमा मनोनयन गर्ने कार्य तिब्र बढायका छन ।जनसंपर्क समिती हरुमा पनि सामाजिक सन्जालमा देखियका आक्क्रोशलाई लियर केही हप्ता देखी कार्वाही तथा स्पष्टिकरण माग गरियका अपुस्त खबर ले सामाजिक सन्जाल रङियएको छ् । धेरै देशहरुमा अधिबेशन हुन सकेको छैन ।
निर्वाचित अध्य्क्ष्यले मनोमानी गरेको उपबिजयी समुहको आरोप भोग्दै समिती दुई बर्ष कसैले बिताउदै छन त कोही कसरी दुइ बर्ष बित्ला भनेर कुरी बसेका छन

बिभागीय प्रमुख गठन भय पछी पनि केही सुधारको आशा गरिएको थियो । कोभिड १९को माहामारीले कुनै पनि काम अगाडि बढन सकेको छैन । तर बिदेश स्थित जनसंपर्क समितीहरु मा तिब्र बिबाद निरन्तरता देखिन्छ ।
नेता तथा कार्यक्रताहरु पनि जनसंपर्क समितीहरुका अधिकार कतौती सँगै निराशा देखिन्छ्न ।

Please follow and like us: