गैर आवासिय नेपाली संघ नेदरल्याण्डसले ७७ दिनका लागि सदस्यता  खुल्ला

नयाँ कुरा,१४ अप्रिल , शुक्रबार ,आमस्ट्रडम,

गैर आवासिय नेपाली संघ नेदरल्याण्डसले २०२३-२०२५ कार्यकालका लागि ५ अप्रिल देखि २० जुन राती १२ बजे सम्म नबिकरण तथा सदस्यता  खुल्ला गरेको छ ।

गैरआवासीय नेपाली संघ नेदरल्याण्डसको नयाँ सदस्यता तथा सदस्यता नवीकरण गर्न एन आर एन ए केन्द्रको  Smart NRNA  Apps Download  गरी आवश्यक विवरण अनिबार्य भर्नु पर्ने छ।

एन आर एन ए Smart Appsले सदस्यताका लागि आवश्यक  अनिवार्य गरेका सुचना तथा कागजातहरु upload गरी    गैर आवासिय नेपाली संघ नेदरल्याण्डसको NL95ABNA0455518513  बैक खातामा २० युरो जम्मा गरेको प्रमाण पेश गर्नु पर्ने छ ।

Apps मा सदस्यता भर्नका लागि यो भिडियो हेर्न सक्नुहुने छ ।

 

नोट -सदस्यता खुल्ला दिन ७७ हुन पर्नेमा पुर्ब प्रकाशित समाचारमा ४६ दिन हुन गएकोमा नयाँ कुरा क्षमापार्थि छौ ।

 

Please follow and like us: