
तनावपूर्ण जीवनका मुख्य कारण हुन्- काम, क्रोध, लोभ, मोह, ईष्र्या, प्रतिस्पर्धा, वातावरण र रोगव्याधि । विद्यार्थीलाई पढाइ–लेखाइ, युवालाई रोजगार र प्रेमसम्बन्ध, गृहिणीलाई घरायसी कामकाज र व्यवस्थापन, कृषकलाई खेती बढाउने, पेसाकर्मीलाई पेसा प्रवद्र्धन र व्यापारीलाई कारोबारको तनाव हुन्छ । नेता र पार्टीलाई मानवीय, आर्थिक र राजनीतिक तनाव हुन्छ । तनावको सीमा छैन ।
व्यक्तिमा नकारात्मक भावना, झर्किने, रिसाउने, ठूलो स्वरमा बोल्ने, बोल्दैनबोल्ने वा सानो कुरालाई ठूलो बनाउनेलगायत समस्या हुन्छन् । यी सबै सामान्य स्तरका तनाव हुन् । तनाव सामान्यबाट जटिल प्रकारको बन्दै जाँदा काम गर्ने र निर्णय लिने क्षमता तथा सिर्जनशीलतामा ह्रास आउँछ । आफ्नो इज्जत, प्रतिष्ठामा ठेस लागेको महसुस हुँदा मानिसमा विचलन आउँछ र आत्महत्याको अवस्थासम्म पुग्छ ।
मानिस भावनात्मक रूपमा जटिल र संवेदनशील प्रकृतिको हुन्छ । व्यक्तिपिच्छे फरक स्वभाव हुन्छ । तनाव सहन सक्ने क्षमता र शैली पनि फरक हुन्छ । मन र तन एक–अर्काका परिपूरक हुन् । र, तनावलाई पनि मानसिक र शारीरिक गरी दुई प्रकारमा बाँड्न सकिन्छ।
शारीरिक कारणले मानसिक तनाव पैदा हुन्छ । मानसिक तनावबाट छाती दुख्ने, पिसाब लाग्ने, शिर, गर्दन, कम्मर दुख्नेजस्ता शारीरिक समस्या उत्पन्न हुन्छन् । निद्रा नलाग्ने, नपुंसकताको भावना, थकान र कमजोरी, बेचैनी, चिडचिडापन मानसिक समस्याका उपज हुन् । स्मरणशक्ति कम हुने, आत्मविश्वास घट्ने, वहारिकतामा कम रुचि पनि यसैका लक्षण हुन् । हाम्रो नकारात्मक मनले रोग पैदा गर्न सक्छ भने सकारात्मक मनले रोग भगाउन पनि सक्छ ।
रोगी मन + रोगी तन = दुःखी-बिरामी-रोगी
स्वच्छ मन + स्वस्थ तन = तन्दुरुस्ती-प्रसन्नता-निरोगी
कहिले मानसिकबाट शारीरिक त कहिले शारीरिकबाट मानसिक तनाव हुन्छ । उच्च रक्तचाप, मधुमेह, मोटोपना, एलर्जी, माइग्रेन, थाइराइड, एसिडिटी, क्यान्सर, पेट र मुटुरोगजस्ता शारीरिक कारणले मानसिक तनाव गराउँछन् । स्वस्थ र दीर्घ जीवनका लागि तन र मन दुवै स्वच्छ हुन जरुरी छ । त्यसैले हाम्रा पुर्खाले जीवनशैलीलाई सरल र व्यावहारिक बनाएको पाइन्छ ।
सकारात्मक सोचबाट मनमा आनन्द, खुसी र प्रसन्नता प्राप्त हुन्छ । सकारात्मक दृष्टिकोण राख्ने मानिस तनावबाट कमै पीडित हुन्छ । सकारात्मक बानी व्यवहारको विकास गर्दै तनावमुक्त रहने १५ उपाय यी हुन सक्छन् :
(१) वर्तमानमा केन्द्रित
बितेका खराब कुरा बिर्सौं । भविष्यको चिन्ता नलिई वर्तमानलाई ख्याल राख्ने गरौँ । किनकि, आजको दिन नै तपाईंको साथ र हातमा छ । समय सबभन्दा बलवान् र मूल्यवान् छ । समस्या, दुःख र आवेशपूर्ण स्थितिमा धैर्य गर्ने बानी गरौँ ।
(२) अरूसँग तुलना नगरौँ
यस संसारमा तपाईं एक अलग विशिष्ट व्यक्ति हुनुहुन्छ । त्यसैले अरूसँग तुलना गरी समय बर्बाद नगरौँ । जे गरे पनि आत्मविश्वासका साथ आफ्नो क्षमतामा विश्वास राखी, प्रेमपूर्वक गरौँ । प्रेम महामानवीय गुण हो ।
(३) आलोचनाबाट पृष्ठपोषण
आफूलाई आलोचना गर्ने व्यक्ति पनि तपाईंको सकारात्मक व्यवहारले सहयोगी हुन सक्छ । उसले तपाईंलाई सित्तैमा पृष्ठपोषण र सुझाब दिएको हुन्छ । साथै, दैनिक साधारण समस्यालाई तुरुन्त निर्णय गरी अगाडि बढौँ । तर, महत्वपूर्ण विषयको निर्णय हतारमा गर्नुहुँदैन ।
(४) क्षमा दिने र माफी माग्ने बानी
आफूलाई दुःख दिने व्यक्तिलाई माफी दिन सक्नुपर्छ । क्षमा दिनु ठूलो महानता हो । क्षमाशील बन्नु उच्च आदर्श बानी हो । क्षमा लिने र दिने गर्दा प्रेम, माया, ममता बढ्ने, स्वतन्त्रता ल्याउने र आन्तरिक घाउ निको पार्ने हुन्छ । साथै, गल्ती हुँदा माफी माग्नु नै उत्तम हो ।
(५) सहजताका साथ समस्या सुल्झाउने
हामी एकैपटक धेरै समस्या सुल्झाउन खोज्छौँ । त्यसो गर्नुभन्दा एकपटकमा एउटा समस्या सुल्झाउनु उत्तम तरिका हो । दुःखदायी कुरालाई सहजता साथ लिने र मिलाउने काम गरौँ । समस्या सुल्झाउँदा दूरदर्शी भएर त्यसको मूल्यांकन गर्न सक्नु राम्रो हो ।
(६) सहयोगी भावनाको विकास
जतिसक्दो अर्कालाई सहयोग गर्न खोजौँ । त्यसबाट अरूले तपाईंको याद गर्ने मात्र होइन, आफ्नो चिन्ता पनि भुल्न सकिन्छ । काम नै पूजा, पूजा नै धर्म र धर्म नै सेवा सम्झौँ । हरेक कामलाई सहयोगी भावनाको विकास गरी मिलाउने काम गरौँ ।
(७) बदल्न नसक्ने परिस्थितिबारे सोचेर नबस्ने
जुन वातावरण र परिस्थितिलाई तपाईं बदल्न सक्नुहुन्न र जुन कुरा क्षमताबाहिरको छ, त्यसबारे सोचेर बस्नु दुःख बेसाउनु मात्र हो । समय, अवस्था, परिस्थिति र वातावरणअनुसार चल्नु उत्तम हुन्छ ।
(८) ईष्र्या, डाहा, घृणा र बदलाको भावनाबाट नोक्सानी मात्र
कसैसँग ईष्र्या, डाहा, घृणा गरी बदला लिनु समय बर्बाद गर्नु, तनाव बढाउनु र आफैँलाई नोक्सानी पु¥याउनु मात्र हो । तसर्थ, आफैँलाई बदल्दै ‘आफू भलो त जगत् भलो’ भनी सकभर सबैलाई राम्रो गर्नु उत्तम हो ।
(९) खुसी र हाँसो उत्तम शृंगार
हामी सक्छौँ भने अरूलाई खुसी दिऊँ, सक्दैनौँ भने दुःख नदिऔँ । सके सफा गरौँ, नसके फोहोर नगरौँ । खुसीले खुसी बढ्छ । चिन्ता र पीरले दुःख बढाउँछन् । सधैँ उज्यालो र हँसिलो मुखले अरूलाई आनन्द दिने बानी बसालौँ । भनिन्छ, हाँसोबाट आयु पनि बढ्छ ।
(१०) अहंकारबाट हानि मात्र
अहंकार जीवनको शत्रु हो । त्यसैले न त धनको, न पदको, न नामकै अहंकार गर्नु ठीक हुन्छ । त्यसबाट अन्ततोगत्वा हानि पुग्छ । हामी खाली हात आयौँ, खाली हात जान्छौँ, अनि केको अहंकार ? त्यसैले अहंकारविना शुभचिन्तक बनी दिल, दिमाग र देहले कार्य गरौँ ।
(११) संकल्प र कार्यान्वयन
हामीले जीवनमा धेरै राम्रा र नराम्रा कुरा भोगेका, देखेका, सुनेका र पढेका हुन्छौँ । राम्रो कुरा अँगाल्ने र नराम्रो कुरा त्याग्ने बानी बसालौँ । संकल्पका साथ कार्यान्वयन गरौँ । कुनै पनि घटनाले कुनै न कुनै रूपले लाभ दिन्छ भनी सकारात्मक हिसाबले सोचौँ । त्यो नै सबैभन्दा ठूलो शिक्षा हो ।
(१२) सकारात्मक सोच, खोज र रोज
‘सकारात्मक सोच, खोज र रोज’को मन्त्रले मानसिक र शारीरिक विकास गराउँछ । सुखको आधारशीला पनि तयार पार्छ । तनाव र चिन्ता हटाउँछ, स्वास्थ्य राम्रो बनाउँछ । सकारात्मक सोचका अतिरिक्त आध्यात्मिक सोचले शान्ति र शक्ति मिल्छ, आराम र आनन्दानुभूति गराउँछ ।
(१३) उचित भोजन, व्यायाम तथा मनोरञ्जन
समयमा उचित भोजन र निद्रा, दैनिक व्यायाम र हिँडाइ, आफूलाई मन पर्ने राम्रा मनोरञ्जनात्मक कुरा, सहभागितामूलक क्रियाकलाप, गीत–संगीत सुन्ने, राम्रा फिल्म हेर्ने, सिक्ने र सिकाउने, खेल हेर्ने र भाग लिने, प्रियजनसँग कुरा गर्ने, प्रकृतिप्रिय हुने, सकारात्मक काम, कुरा र अभ्यासजस्ता कार्य उत्तम जीवनशैली र तनावमुक्त हुने साधन हुन् । यी बानी र व्यवहारले शारीरिक र मानसिक दुवै तनाव घटाउन सहयोग पु¥याउँछन् ।
(१४) आफूसँग भएका कुरामा सन्तोष मान्ने
आफूसँग जे छ, त्यसैलाई पर्याप्त मानी ‘सन्तोषम् परम् सुखम्’मा रमाउँदा आत्मा शान्त हुन्छ । कृत्रिम चाहनाको अन्त्य कहिल्यै हुँदैन । सधैँको असन्तोषले अशान्ति र तनाव मात्र बढ्छ । जीवनमा आनन्द आत्माबाट हुन्छ, न कि वस्तुबाट । ‘प्राप्त नै पर्याप्त’मा निरन्तर रहनु मानसिक शान्ति प्राप्त गर्नु हो ।
(१५) योग, ध्यान र निश्चलताको अभ्यास
चित्तको चञ्चल वृत्तिलाई रोक्ने काम नै योग हो । केही समय शरीरलाई आराम मुद्रामा छाडेर चुपचाप रहनु नै निश्चलताको अभ्यास हो । योग, ध्यान र निश्चलता वास्तवमा डर, चिन्ता आदिबाट उत्पन्न हुने शारीरिक लक्षणबाट छुटकारा पाउने एउटा बाटो हो । याद राखौँ, योग, ध्यान र निश्चलताले शरीरमा नयाँ शक्ति पैदा गरिदिन्छ ।
आफ्नो भित्री शक्ति उत्पन्न गर्न, गराउन र शारीरिक–मानसिक तनाव घटाउन सक्ने व्यक्ति नै लामो आयु बाँच्न सक्छन् । त्यसैले अहिलेको कोरोना महामारीमा पनि तनावमुक्त हुन हामी सबैले योग, ध्यान र निश्चलताको अभ्यास गर्नु उपयुक्त हुन्छ ।
(लेखक श्रेष्ठ सरसफाइ विशेषज्ञ तथा सामाजिक कार्यकर्ता हुन्) 24 blocks selected.
Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.
Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?
Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.
Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?
I am only on my 2nd cycle of Clomid and will be on cycle 3 any freakin day now unless some miracle happens cialis online generic
I am sorting out relevant information about gate io recently, and I saw your article, and your creative ideas are of great help to me. However, I have doubts about some creative issues, can you answer them for me? I will continue to pay attention to your reply. Thanks.
Your article helped me a lot, is there any more related content? Thanks! https://www.binance.com/cs/register?ref=B4EPR6J0
I am an investor of gate io, I have consulted a lot of information, I hope to upgrade my investment strategy with a new model. Your article creation ideas have given me a lot of inspiration, but I still have some doubts. I wonder if you can help me? Thanks.
Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me? https://accounts.binance.com/zh-TC/register-person?ref=PORL8W0Z
Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me? https://accounts.binance.com/ru-UA/register?ref=53551167
At the beginning, I was still puzzled. Since I read your article, I have been very impressed. It has provided a lot of innovative ideas for my thesis related to gate.io. Thank u. But I still have some doubts, can you help me? Thanks.
Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good. https://www.binance.com/es/register?ref=P9L9FQKY
After reading your article, I have some doubts about gate.io. I don’t know if you’re free? I would like to consult with you. thank you.
Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.
Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.
Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?
Thank you very much for sharing. Your article was very helpful for me to build a paper on gate.io. After reading your article, I think the idea is very good and the creative techniques are also very innovative. However, I have some different opinions, and I will continue to follow your reply.
This article opened my eyes, I can feel your mood, your thoughts, it seems very wonderful. I hope to see more articles like this. thanks for sharing.
I may need your help. I’ve been doing research on gate io recently, and I’ve tried a lot of different things. Later, I read your article, and I think your way of writing has given me some innovative ideas, thank you very much.
The point of view of your article has taught me a lot, and I already know how to improve the paper on gate.oi, thank you. https://www.gate.io/id/signup/XwNAU
Minimal stimulation bears similarities to medicated intrauterine insemination IUI in regard to the early stages of the process, specifically the uses of oral medications to encourage eggs to develop in the ovaries half life of viagra Curr Treat Options Neurol 2011; 13 1 92 100
I don’t think the title of your enticle matches the content lol. Just kidding, mainly because I had some doubts after reading the enticle. https://www.binance.com/en/register?ref=P9L9FQKY
The small intestine has two key ways of keeping bacteria at an optimal level, motility and acid, so anything that affects them is going to promote bacterial overgrowth, said Dr buy cialis online us Anxiety can happen because of some changes in the environment and the life of women during this period
I may need your help. I tried many ways but couldn’t solve it, but after reading your article, I think you have a way to help me. I’m looking forward for your reply. Thanks.
This article opened my eyes, I can feel your mood, your thoughts, it seems very wonderful. I hope to see more articles like this. thanks for sharing.
Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me? https://accounts.binance.com/ur/register-person?ref=S5H7X3LP
I m drinking a vegetable juice viagra for men side effects
Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you. https://accounts.binance.com/cs/register-person?ref=W0BCQMF1
Your article gave me a lot of inspiration, I hope you can explain your point of view in more detail, because I have some doubts, thank you.
Your article gave me a lot of inspiration, I hope you can explain your point of view in more detail, because I have some doubts, thank you.
I am currently writing a paper and a bug appeared in the paper. I found what I wanted from your article. Thank you very much. Your article gave me a lot of inspiration. But hope you can explain your point in more detail because I have some questions, thank you. 20bet
Your article gave me a lot of inspiration, I hope you can explain your point of view in more detail, because I have some doubts, thank you. 20bet
Dear immortals, I need some wow gold inspiration to create.
Thank you very much for sharing, I learned a lot from your article. Very cool. Thanks. nimabi