सामाजिक कार्यमा लाग्न पटक पटक म नेपाल सम्झन्छु डि पि मैनाली

 

 

 

कोभिड १९को माहामारी सँग बचेँर रचनात्मक श्रीजनात्मक कार्यमा लाग्नु नै आजको आवाशयकता देखिन्छ ।

इन्जिनियर एसोसेसन नेदर्ल्यान्द्सले नेपालमा स्वास्थ्य क्षेत्रमा सामाजिक आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । नेपालको सिन्धुपालचोक जिल्लामा  स्वास्थ्य क्षेत्रमा सोलार पावर सहयोग गर्ने निर्णय भएको छ् ।

तीन लाख बराबर को सामाग्री सहयोग गर्ने अध्य्क्षय मैनालीले हाम्रा सम्बाददाता सँग बताउनु भएको छ । बिजुली आउने जाने गर्ने हुँदा सोलार जोदानले स्वास्थ्य सामाग्री तथा उपचारमा प्रयोग हुने सामाग्रीको दिगो बिकासका लागि मद्घत पुग्ने छ ।  यस अभियानमा सहयोग गर्न सबै लाई एक अपिल पनि गर्नु भएको छ ।

ईट्टा घर सँग गरिएको एक झलक प्रस्तुती नेपाली मनमुटुको माया यहाँहरुको लागि

Please follow and like us: