श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको २९९ औं पृथ्वी जयन्ती चितवनमा मनाईदै

चितवन -आईतबार ,

रास्ट्र निर्माता श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको २९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा पृथ्वीनारायण शाह स्मृति प्रतिष्ठान, रास्टिय नागरिक अभियान एवं धार्मिक संघ संस्था तथा स्वतन्त्र नागरिक समाज लगायतको संयुक्त आयोजित कार्यक्रम हुने भएको छ ।

स्वामी श्री १००८ जगन्नाथाचार्य ( कंडेल ) ज्यु, बिशिस्ट अथिती श्री डा गुरुप्रसाद सुवेदी ज्यु लगायतको आतिथ्यथामा भरतपुर चौविसकोठीबाट पन्चेबाजा, भजन कृतन र झँकीका साथ भब्य र्‍याली सहित नगर परिक्रमा गरि पुनः चौविसकोठीमा आई कोणसभा हुने छ ।

पृथ्वी_जयन्ती_तथा_रास्टिय_एकता_दिवसको महत्त्वपूर्ण कार्यक्रममा रास्ट्रबादी , धर्मनुरागी एवं आम सर्व साधरण सबै नागरिक हरुमा उपस्थिती र सहभागीताको लागि गैर आवासिय नेपाली संघ नेदर्ल्यान्द्सका अध्य्क्षय श्रीराम कंडेल हार्दिक अपिल गरेका छन ।

कंडेल  पछील्लो केही महिना देखी नेपालमा हिन्दू धर्म र राजा पुनस्थापना गराउने आन्दोलन सभा गोस्ठीमा बक्ताको रुपमा सकृय सहभागीता जनाईरहेका छन ।

कंडेल ले आज दिनभरी चितवन भरतपुर नारायणघाट नबलपरासी कावासतीमा पर्चा माइकिङमा ब्यस्त थिय । भोली चितवन मा उपस्थितीका लागि खुल्ला हार्दिक आव्हान पनि गरेका छन ।

मिति : २०७७ पौष २७ गते
समय : बिहान ११ बजे
स्थान : चौविसकोठी , भरतपुर , चितवन

Please follow and like us: