अन्तरास्ट्रिय बागलुङ सेवा समाजको अध्यक्षमा एक राज गिरी सर्बसम्मत

आमस्त्रडम, शनिबार बिस्व भरी छरिएर रहेका बागलुङ बासी नेपाली दाजु भाई तथा दिदी बहिनिहरुको बाक्लो भर्चुयाल उपस्थितीहरुको भेलाले बाग्लुङ बलेवा स्थाई घर भई हाल १७ बर्ष देखी स्पेन कर्मथलो बनाएका एक राज गिरीको नेत्रित्वमा कार्यसमिती सर्ब सहमतीमा च् यन गरेको छ । कार्यक्रममा बिस्वभरी बागलुङमा जन्मिएर हुर्किएर रोजगार अध्ययन तथा ब्यवसाय गरी बसोवास बागलुङेहरुको बाक्लो उपस्थिती थियो ।नब निर्वाचित कार्य समितीहरुमा

अध्यक्ष-एक राज गिरी (स्पेन )
उपाध्यक्ष -बेलाकाजी थापा (एसिया )
उपाध्यक्ष-रमेश भट्ट (मध्यपुर्ब )
उपाध्यक्ष-दिपक गौतम (क्यानाडा )
उपाध्यक्ष-मन बिष्ट (ओसियाना )
उपाध्यक्ष-कृष्ण प्रशाद शर्मा (युरोप )
महासचिब – देबु पौडेल (बेल्जियम)
सचिब – प्रेम सागर पौडेल (कोरिया )
सचिब -अशोक शर्मा (डेन्मार्क )
सचिब -दीपेन्द्र आचार्य (पोर्चुगल )
कोषाध्यक्ष-सिद्धार्थ श्रेष्ठ (जापान)
सहकोषाअध्यक्षमा महेश खाती (डेन्मार्क )

महिला सदस्य -ज्ञानु शर्मा (पोर्तुगल )
सदस्य-चन्द्रकान्त शर्मा ((कतार),
सदस्य- सन्तोष शर्मा ( आयरल्यान्ड),
सदस्य- सज्जन हमाल (पोर्चुगल),
सदस्य – बम बहादुर जि सि ( पोर्चुगल)
सदस्य- कर्ण बुढाथोकी (मलेसिया )
सदस्य- गम बहादुर बि.क. (युएई)
सदस्य- बिदुर गौतम ( स्पेन )
क्षेत्रीय संयोजकहरुमा
महेन्द्र खड्का (युरोप) र नबराज पन्त (अमेरिका) रहेका छन् ।

कार्यसमितिमा बाग्लुङ्ग समाजका बिभिन्न देशका अध्यक्ष तथा संयोजकहरु पदेन सदस्य रहने छन् ।

गिरी प्रवासको अती ब्यस्त समयलाई सामाजिक काममा ब्यबस्थापना गर्न एक चतुर सामाजिक अभियानता हुन गिरी ले जन संपर्क समिती स्पेन एन आर एन ए स्पेन को सफलता पूर्वक नेत्रित्व समहाली सकेका छन ।साथै एन आर एन ए का निबर्तमान युरोप उपसम्योजकमा उनले काम गरिसकेका छन । गिरी नेपाली कला र सस्क्रितीको प्रचार प्रसारमा अहिले लुम्बिनी गार्डेन स्पेनका सचिब पनि हुन । गिरी सामाजिक कामले खारिएका एक सामाजिक अभियानता भएकाले समग्र मा बाग्लुङ को शिक्षा स्वास्थ्य ,पर्यटन र बिकासमा सेवा गर्ने मुख्य उद्देश्य रहेको हाम्रा सम्बाददाता सँग को कुराकानीमा बतायका छन ।

Please follow and like us: