अन्तरास्ट्रिय बागलुङ सेवा समाजको पहिलो अधिबेशन उद्धघाटन सम्पन्न

आमस्त्रडम, शनिबार , बिस्व भरी छरिएर रहेका बागलुङ बासी नेपाली दाजु भाई तथा दिदी बहिनिहरुको बाक्लो भर्चुयाल उपस्थितीका बिच प्रथम अधिबेशन उद्घघाटन भएको छ् ।

कार्यक्रममा बिस्वभरी बागलुङमा जन्मिएर हुर्किएर रोजगार अध्ययन तथा ब्यवसाय गरी बसोवास बागलुङेहरुको बाक्लो उपस्थिती थियो । कार्यक्रममा प्रवासमा खोलिएका बागलुङ समाज अमेरिका,क्यानाडा , अस्ट्रेलिया, जापान, बेल्जियम, स्पेन, पोर्तुगल, नेदर्ल्यान्द्स, फ्रान्स, आयरल्यान्द्स, डेन्मार्क, पोल्याण्ड, कोरिया, न्युजर्ल्याद, दुबई, ओमान देशका अध्य्क्षय तथा प्रतिनिधिहरुले मन्तब्य राखेका थीए ।

समग्र मा बाग्लुङ को शिक्षा स्वास्थ्य र बिकासमा लगानी तथा दु:ख सुखमा साथ लिने दिने प्रतिबड्ढता जनाएका छन । कार्यक्रममा प्रमुख अतिथी माननिय देबेन्द्र पौडेल , बिशेष अतिथी डा सुर्य पाठक ,मकर हमाल अतिथि आर एन ए माहासचिब हेम राज शर्मा,एन आर एन ए यूरोप सम्योजक नारायण आचार्य लागायतले आफ्नो धारणा राख्नु भएको थीयो ।

कार्यक्रमको स्वागत रमेश भट्ट ,कार्यक्रम सन्चालन तदर्थ समिती सदस्य एक राज गिरी र सम्योजक होम नाथ शर्मा को अध्य्क्ष्यतामा समपन्न भएको छ । भने बन्द सत्र बिधान र कार्यसमिती सर्ब सहमतीका प्रयास भईरहेको बुझिएको छ ।

Please follow and like us: