नेपाली कांग्रेसको केन्द्रिय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सदस्यमा गंगाधर गौतम नियुक्ती

नेपाली कांग्रेसको केन्द्रिय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले बिधानको धारा प्रयोग ३६ (१) ग प्रयोग गरी चार सदस्य मनोनयन गरेको छ ।
१- जितेन्द्र नारायण देब -सप्तरी
२-चन्द्रेश्वर खत्बे -सुन्सरी
३- गीता चौधरी -सप्तरी
४- गंगाधर गौतम- बागलुङ (बेल्जियम)

जसमा बागलुङ स्थाई घर भई लामो समय देखी बेल्जियम मा बस्ने गंगाधर गौतम पनि मनोनितमा परेका छन । गौतम जनसंपर्क समिती युरोपका बर्तमान महामन्त्री , नेपाली जनसंपर्क समिती बेल्जियम र एन आर एन ए बेल्जियमका पुर्ब अध्य्क्षय हुन । गौतम लामो समय देखी राजनीति तथा सामाजिक कार्यमा पूर्ण सकृय प्रवासी काङ्रेस हुन भने प्रतिस्ठानमा बिदेश बाट मनोनित हुने मा पहिलो ब्यक्ती हुन । प्रवासी काङ्रेसहरु अब अझ आशाबादी भएका छन सबै गुट एकै गराउन प्रतिस्ठानले मद्धत गर्ने छ ।
प्रतिस्ठानका प्रमुख नेपाली काङ्रेसका उपसभापती बिमेन्द्र निधीले प्रतिस्ठानमा आवाश्यकता अनुसार सवै क्षेत्र, जाती ,बर्ग समुहलाई समेटिने बताउने भएको छ ।

Please follow and like us: