एन आर एन ए युरोपियन सम्मेलन २०२० समपन्न

“मातृभूमिका लागि सिप र ज्ञान, युवा तथा महिला आवाजका लागि हाम्रो अभियान”का साथ अक्तुबर ३ तारिक गैर आवासिय नेपाली संघ १३औ युरोपियन बैठक ,११ औ महिला फोरम बैठक तथा प्रवासी नेपाली दोस्रो बिज्ञ सम्मेलन उद्धघाटन सत्र सम्मपन्न भएको छ ।

उद्द्घाटन सत्र मा पर्यटन मन्त्री योगेश भट्टराई को प्रमुख आतिथ्यमा एन आर एन एन पूर्व अध्यक्ष्यहरु ,बिभिन्न राजनीतिक दल का नेताहरु २८ देशका राष्ट्रिय समिती तथा बिस्व बाट अनलानबाट सहभागीता रहेको थियो ।

४ अक्टुबरका दिन बिभिन्न बिज्ञहरुले आ आफ्नो कार्यपत्र प्रस्तुत गरी कार्यक्रम सम्पन्न हुने बताईयको छ् ।

Please follow and like us: