गैर-आवासिय नेपाली संघ नेदरल्यान्ड्सका संस्थापक अध्यक्ष पौड्याललाई मात्रृशोक

द्रोण रिजाल, नेदरल्यान्ड्स ,
गैर-आवासिय नेपाली संघ नेदरल्यान्ड्सका संस्थापक अध्यक्ष तथा पुर्व केन्द्रिय सल्लाहकार, नेपाल बिकास प्रतिष्ठानका अध्यक्ष, तथा नेदरल्यान्ड्सका लागि (पुर्व) पर्यटन दुत साथै वरिष्ठ समाजसेवी आदरणिय श्री शशि पौड्यालकी ममतामयी माता तारा देबी पौड्याल को ८८ बर्षको उमेरमा १४ सेप्टेम्बर का दिन असामहिक निधन हुनुभएको पारिवारिक श्रोतले जनाएको छ |
१९९० मा जन्मनु भएकी पौड्याल स्याङ्जा को आधिखोला गाउपालिकाको चिलाउने बास भन्ने ठाउमा रहदै आउनुभएको थियो | उहाका ४ जना छोराहरु र २ जना छोरीहरु हुनुहुन्छ | यो दु:खद खबरले नेदरल्यान्ड्सबासी नेपाली समुदायलाई स्तब्ध बनाएको छ ।
उहाको चिर शान्तिको कामना गर्दै पार्थिव शरिर प्रति हार्दिक श्रद्धाञ्जली सहित् सोकसम्तप्त परिवारजनप्रती धैर्यधारण गर्ने शक्ती मिलोस !!!

Please follow and like us: