एकताको महाधिवेशन गराउनका लागि अदालतको आदेश – एनआरएनएको १० औं निर्वाचन परिणाम खारेज

 

 

नयाँ कुरा ,बिहिबार ,३ अप्रिल ,काठमाडौँ ,

गैर आवासीय नेपाली संघ (एनआरएनए)को १० औं महाधिवेशनको निर्वाचन परिणाम बुधवार सर्बोच्च अदालतले खारेज गरेको छ ।

१० औं महाधिवेशनबाट कुल आचार्य, रविना थापा र डा.बद्रीको केसीलाई आलोपालो ६ महिनाको दरले अध्यक्षता गर्ने गरी कार्यसमिति निर्वाचित भएको थियो ।

शेष घलेको पक्षबाट विनोद केसीको नेतृत्वमा अर्को समानान्तर कार्यसमिति बनाएको थियो ।

 

बिनोद समुहको नेत्रिव अहिले पनि निरन्तर छ भने कुल आचार्य, रविना थापा रडा. बद्रीको केसी समुहले ११ औ महाधिबेशन गरिसकेका छन ।

११ औ महाधिबेशन बाट पनि संघ एक हुन सकेन । के सि समुह र आर के शर्मा समुहले आफूहरु आधिकारिक दाबी गर्दै आएका छन ।

आर के शर्मा समुहले निर्वाचन परिणाम धादली भएको भन्दै संघका गतिबिधिमा बिरोध गर्दै आईरहेको छ ।

गैर आवासिय नेपाली संघको भवन डा. बद्रीको केसी समुहले संघको सामाजिक काममा प्रयोग गर्दै आईरहेको छ ।

अदालतको आदेश पत्र सामाजिक सन्जाल बाट

No description available.

No description available.

No description available.

No description available.

No description available.

Please follow and like us: