गैर आवासिय नेपाली संघ नेदरल्याण्डले नेपाली नयाँ बर्ष २०८१ शुभकामना आदन प्रदान तथा च्यारिटी डिनर गर्ने

नयाँ कुरा ,शुक्रबार ५ अप्रिल ,

गैर आवासिय नेपाली संघ नेदरल्याण्डले १५ अप्रिल २०२४ कादिन नेपाली नयाँ बर्ष २०८१ शुभकामना आदन प्रदान तथा च्यारिटी डिनर कार्यक्रम आमस्ट्रडमा आयोजना गर्ने भएको छ ।

कार्यक्रममा एन आर एन ए नेदरल्याण्डको पहलमा नेपाली रेस्टुरेन्ट तथा सुपर्मार्केट ब्यबसायिहरु र होलसेल कम्पनि Sligro संग Collective Buying Agreement पनि हुने भएको छ ।

नेपाली मुलका नेदरल्याण्डमा रेस्टुरेण्ट र सुपरमार्केट ब्यबसायिहरुलाई Sligro Collective Buying Agreement जानकारीमुलक कार्यक्रममा बिशेष उपस्थितीका लागि संघले पत्रचार गरिसकेको जनाएको छ ।

कार्यक्रमलाई ब्यबस्थापना तथा ब्यबस्थित गराउन सहभागी हुन इच्छुक नेपाली दाजु भाई तथा दिदी बहिनिहरुले ९५ युरोको अनलाईन टिकट लिएर आफ्नो सिट सुरक्षीत गर्नका लागि सुचना सार्वजनिक गरेको छ ।

च्यारिटी कार्यक्रममा सहभागीताका लागि यो लिन्क-

https://shop.eventix.io/57ff33ce-8170-11ee-bdc3-6a57c78572ab/tickets?fbclid=IwAR0KZEHGZm9BCls0qP2A0TM7Xj3cTHJldqd2Nhn4o-DGFjnHftZ0cgzU2cE_aem_AeGyXFOPehjWDO6ZGlck8USXHl3MVF0k-Jwn9VAXTykzDe_z0-lTkSqIwN9QO4DTKdC1Klg42cBDjQ56uIDdEyFh&shop_code=4wc3fr37&original_referer=https%3A%2F%2Fl.facebook.com%2F

 

कर्णाली प्रोजेकटको सहयोगार्थका लागि यो लिन्क प्रयोग गर्न सकिने छ ।

https://nrna.nl/donate/help-karnali/

 

कार्यक्रम बाट सन्कलित आर्थिक सहयोग एक एन सि सि एक परियोजना अन्तरगत प्रोजेक्ट कर्णालीको सहोगार्थका लागि पठाउने संघले जनाएको छ ।

CHARITY DINNER & Signing of Collective Buying Agreement for Business  कार्यक्रम – Diwali Palace Restaurant
Amsterdamseweg 114, 1182 HH Amstelveenमा १८:००-बजे देखी -२३:०० बजे सम्म आयोजना हुने छ ।

 

Please follow and like us: