एन आर एन ए नेदरल्याण्डले ६ नोभेम्बर २०२३ सोमबारका दिन गर्ने भनेको दसैंँ-तिहार शुभकामना साँझ स्थगित

नयाँ कुरा,४, नोबेमबर,शनिबार ,आमस्ट्रडम,

गैर आवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद,नेदरल्याण्डले ६ नोभेम्बर २०२३ सोमबारका दिन गर्ने भनेको दसैंँ-तिहार शुभकामना साँझ स्थगित भएको संघले जनाएको छ ।

नेदरल्याण्डसमा लामो समय समय देखी कर्मभुमी बनाएका ३७ बर्षीय श्याम सुन्दर गुरुङको अल्पायुमै भएको दुखद निधन तथा शुक्रबार जाजरकोट केन्द्र बनएर गएको महामारी भुकम्पले ठुलो जनधन्को क्षेती भएकाले निर्धारित कार्यक्रम स्थगित गरिएको बताईएको छ ।

 

निर्धारित कार्यक्रम २० नोभेम्बर २०२३ मा दशैँ-तिहार,छठ एक साथ् गरिने भनि सारिएको हुँदा सम्बन्धित सम्पूर्णमा यो सुचना जारि गरिएको छ।

Please follow and like us: