गैरआवासीय नेपाली संघ नेदरल्याण्डसले सोमबार आमस्ट्रडममा तीज मनाउने

 

नयाँ कुरा ,५ ,सेपटेम्बर ,मंगलवार ,

गैरआवासीय नेपाली संघ नेदरल्याण्डसले ११ सेपटेम्बर सोमबारका दिन आमस्ट्रडम सहरमा राष्ट्रिय कलाकार रिता के सि , स्थानिय कलाकारका साथ बिबिध तीज सास्कृतिक कार्यक्रम सँगै मनाउने भएको छ।

नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको पावन अवसरमा नेपाली चेलीबेटीहरुलाई दर खुवाउने एवं बिबिध मनोरन्जनात्मक कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा ५ युरोको चिठ्ठा बाट आकर्षक पुरुस्कारको ब्यबस्था पनि रहेको छ ।

Isolatorweg 29,1014 AS Amsterdam ,१६:०० बजे-२३: ०० बजे सम्म De koning Party &Events- Isolatorweg आमस्ट्रडमको हलमा हुने भएको छ ।

Please follow and like us: