एन आर एन ए नेदरल्यान्डसको १० औ महाधिबेशन थानेस्वर कंडेलको नेतृत्वमा

नयाँ कुरा ,शनिबार ,१५ ,जुलाई ,आमस्त्रडम,

 

एन आर एन ए नेदरल्यान्डसको १० औ महाधिबेशनका लागि थानेस्वर कंडेलको नेतृत्वमा पूर्ण कार्यसमिती सर्ब -सहमत चयन भएका छन ।

नेदरल्यान्डसमा रहेका सामाजिक अभियानताहरु ,निर्वाचन समिती , समन्वयन समिती ,बिधान समितीहरुको सघन छलफल पछी अन्तत समभब भएको छ ।

बिधमान बिधानलाई केही बुदाहरु परिमार्जित गर्ने सहमती पनि भएको छ ।

 

 

परीमार्जित बिधानलाई २४ जुलाईमा हुने संघको महा- अधिबेशनको दिन बन्द सत्र बाट  बैधानिक पास गरी निर्वाचन समितिले घोषणा गर्ने सर्ब पक्षिय सहमतीबिहीवार गोलडेन थाली रेस्टुरेन्टमा बसेको बैठकले गरेको  छ ।

बिधमान बिधानमा रहेको क्षेत्रिय समयोजक पद हटाउने सहमती पनि भएको निर्वाचन समितिले जनाएको छ ।

९ औ महाधिबेशन पछी बिजेता र उपबिजेता टिम बिच देखियका धेरै जसो समस्याहरु पनि समाधान गरी १०औ महाधिबेशन सर्ब सहमतिय समिती बनाउन मिम पुर्जाको नेतृत्व सफल भएको छ ।

आईसिसी सदस्य – मिम पुर्जा
अध्यक्ष: थानेश्वर कंडेल
वरिष्ठ उपाध्यक्ष: भिम बहादुर रोका
उपाध्यक्षहरु :
सीता सापकोटा
संघर्षशिल केसी
सिता कुमारी थापा क्षेत्री
पेमा लामा
अर्चना पाण्डे
रामचन्द्र पोख्रेल
महिला उपाध्यक्ष: अम्बिका गिरि
यूवा उपाध्यक्ष: दिनेश अर्याल
महासचिव: सावित्री पौडेल
सचिव- सन्दिप विश्वकर्मा
कोषाध्यक्ष: कमल प्रसाद विश्वकर्मा
सह-कोषाध्यक्ष: सुमन राज काफ्ले
महिला संयोजक – सरोज ढकाल ( गिरि )
यूवा संयोजक: अनिल कार्की
सदस्यहरु:
धन बहादुर बोहरा
डम्बर कुमार कोइराला
राम बहादुर पौडेल
नर बहादुर कार्की (गणेश )
कैलाश गिरी
प्रेम बहादुर पुन
गगन जंग बहादुर सिंह
सुबास सिंह बस्न्यात
भिम भक्त राइ

Please follow and like us: