एन आर एन ए नेदरल्यान्डसको १० औ महाधिबेशन सास्कृतिक कार्यक्रमका साथ हुने

नयाँ कुरा ,बिहिबार २० ,जुलाई ,आमस्त्रडम,

 

एन आर एन ए नेदरल्यान्डसको १० औ महाधिबेशन सोमबार २४ जुलाई का दिन सास्कृतिक कार्यक्रमका साथ हुने भएको छ । पूर्ण  कार्यसमिती थानेस्वर कंडेलको नेतृत्वमा सर्ब -सहमत चयन भई सकेको छ ।

 

संघले नेदरल्यान्डसमा रहेका सामाजिक अभियानताहरु ,पन्जिकृत सदस्यहरु , ब्यबसायी ,बिधार्थी ,बिभिन्न संघ सस्थाहरुलाई कार्यक्रममा उपस्थितिका लागी सार्वजनिक सुचना प्रकासित गरेको छ ।

कार्यक्रममा लोकगायिका लक्ष्मी नेपाली ,गजल गायक थानेस्वर गौतम तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहने भएको छ ।

Please follow and like us: