एन आर एन ए नेदरल्यान्डसको १० औ महाधिबेशनका लागि अध्यक्ष पदमा थानेस्वर कंडेलको उम्मेदवारी दर्ता

नयाँ कुरा ,बुधबार ,१२ ,जुलाई ,आमस्त्रडम,

 

 

एन आर एन ए नेदरल्यान्डसको १० औ महाधिबेशनका लागि अध्यक्ष पदमा थानेस्वर कंडेलले उम्मेदवारी दर्ता गरेका छन ।

संघको १० औ महाधिबेशनका लागि २४ जना पन्जिकृत सदस्यहरुले बिभिन्न पदमा उम्मेदवारी दिएका छन । सहमतिय प्रकृया बाट महाधिबेशन समपन्न गर्ने प्रयास हुँदा हुँदै पनि महिला उपाध्यक्ष र महिला संयोजक पदमा उम्मेदवारी नै न परेको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन समितिले प्रकासीत गरेको सुचना

मिति : ११ जुलाई २०२३
उम्मेदवारहरुको पहिलो दर्ता सूची
__________________________________
निर्वाचन समितिको तालिका अनुसार मिति ११ जुलाई २०२३ मा प्राप्त उम्मेदवारहरुको पहिलो सूची निम्न अनुसार रहेको छ। यो सूची उम्मेदवारी प्राप्त भएको सूची मात्र रहेको जानकारी गराउँदछौं।
– उम्मेदवार दिएको व्यक्ति उपर दाबि बिरोध गर्ने १२ जुलाई १२:०० बजे सम्म दाबी बिरोध गर्ने समय र बिधि रहेको छ । (email: ec.nrnanl.21@gmail.com)
– १२ जुलाई १७ : ०० बजे अन्तिम नामावली प्रकासन गरिने छ ।
– समन्वय प्रयास तथा उम्मेदवारी फिर्ता लिने समय १३ जुलाई साँझ १७:०० सम्म रहेको छ ।
– उम्मेदवार नपरेको पदमा पुन उम्मेदवारी लिने सम्बन्धि व्यबस्थाको निर्णय निर्बाचन समितिले गर्ने छ ।
– उम्मेदवारहरुको फाईनल (अन्तिम ) नामावली प्रकाशित गर्ने १४ साँझ १७:००बजे सम्म।
– १४ जुलाई १७:०० बजे , अन्तिम नामावली प्रकाशन तथा प्रक्रियागत रुपमा निर्बिरोध वा निर्बाचन ( पद बिशेष ) सुचना प्रकाशन हुने छ ।
निर्वाचन समिति २०२३
एनआरएनए नेदरल्यान्ड्स ।
दर्ता भएको उम्मेदवारी नामावली
______________________
१, आईसिसी सदस्य – मिम बहादुर पुर्जा
२, अध्यक्ष: थानेस्वर कंडेल
३, वरिष्ठ उपाध्यक्ष: भिम बहादुर रोका
४, उपाध्यक्ष: संघर्शशील के सि
५, उपाध्यक्ष: रामचन्द्र पोख्रेल
६, उपाध्यक्ष: सिता कुमारी थापा
७, उपाध्यक्ष: पेमा लामा
८, उपाध्यक्ष: अर्चना पाण्डे
९, उपाध्यक्ष: सिता सापकोटा
१०, यूवा उपाध्यक्ष: दिनेश अर्याल
११, महा-सचिव: सावित्री पौडेल
१२, कोषाध्यक्ष: कमल बहादुर विश्वकर्मा
१३, सचिव- सन्दिप विश्वकर्मा
१४, सह-कोषाध्यक्ष: सुमन काफ्ले
१५, यूवा संयोजक: अनिल कार्की
सदस्यहरु:
१६, डम्बर कोइराला
१७, धन बहादुर बोहोरा
१८, राम बहादुर पौडेल
१९,नर बहादुर कार्की
२०,सुवास बस्नेत
२१, भिम भक्त राइ
२२, कैलाश गिरी
२३,प्रेम बहादुर पुन
२४, गगन जंग बहादुर सिंह
महिला उपाध्यक्ष र महिला संयोजकमा कुनै उम्मेदवारी नपरेको हुँदा यस पद पूर्तीको पुन उम्मेदवारी माग गरी निर्वाचन बाटै पूर्ती गर्ने वा बैकल्पिक व्यबस्था गर्ने भन्ने बारेमा अर्को बैठकले निर्णय गर्ने।
निर्बाचन प्रक्रियामा सहभागी हुने सम्पूर्ण महानुभाबहरुलाइ हार्दिक धन्यवाद तथा शुभकामना !
– निर्बाचन समिति

Please follow and like us: