रबी लामिछाने प्रतिनिधि सभाकालागी पुन निर्वाचित

नयाँ कुरा,मंगलबार,२५ अप्रिल , चितवन ,

प्रतिनिधि सभाका लागि चितवन क्षेत्र न २ बाट रबी लामिछाने ५४१७६ भारीमतका साथ निर्वाचित भएका छन ।

वैशाख १०मा तनहुँ , बारा र चितवनमा एक एक सिटका लागि उपनिर्वाचन गरिएको थियो ।

बारा बाट उपेन्द्र यादबले अग्रता लिएका छ भने तनहुँ बाट स्वर्णिम वाग्ले ३४९१९ मतले निर्वाचित भएका छन ।

निर्वाचित लामिछाने र वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हुन ।

Please follow and like us: