नेपाली जनसमपर्क समिती नेदर्ल्यान्डसले ४७औ राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउने

 

नयाँ कुरा ,आमस्ट्रडम , बुधबार ११ ,जनवरी २०२३,

नेपाली कांग्रेसका प्रखर बक्ता पुर्ब मन्त्री डा. मिनेन्द्र रिजाल सँग नेपाली जनसमपर्क समिती नेदर्ल्यान्डसको आयोजनामा भेटघाट तथा अन्तर्कृया कार्यक्रम बिहीवार हुने भएको छ ।

केन्द्रिय नेताको उपस्थितिमा जनसमपर्क समितिका पदाधिकारि तथा कृयाशिल सदस्यहरु लाई मध्येनजर गरि कार्यक्रता प्रशिक्षण ,४७औ राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाईने समितिले जनाएको छ।

कार्यक्रम माउण्ट एभरेस्ट तन्दुरी रेस्टुरेन्ट

Spreeuwenpark 3D,1021GS Amsterdam

मिती – १२ जनवरी २०२३

समय -११:०० बजे हुने छ ।

Please follow and like us: