प्राध्यापक डा,सुरेन्द्र के सि सँग भोली बिहीवार आमस्ट्रडममा एक अन्तर्कृया कार्यक्रम हुने

नया कुरा डट कम,

आमस्ट्रडम, २१ डिसेम्बर,बिहीवार,

नेपालको बर्तमान राजनितिक बिकास र बिबिध समसामयिक सन्दर्भमा इतिहासबिद ,राजनितिक बिस्लेषक प्राध्यापक डा,सुरेन्द्र के सि सँग भोली बिहीवार आमस्ट्रडममा नेपालीहरु बिच एक अन्तर्कृया कार्यक्रम आयोजना गरिएको छ ।

के सि पारिवारिक भर्मणका लागि अहिले नेदरल्यान्डसमा हुनुहुन्छ ।

कार्यक्रमका लागि  निम्न ,मिति, समय र स्थानमा उपस्थितिका लागि नेदरल्यान्डसमा बसोवास गर्ने नेपालि आमा बुवा दाजु भाई,दिदि बहिनिहरु तथा सम्पुर्ण संघ सस्थाहरु लाई उपस्थितिका लागि खुल्ला सुचना प्रकासित गरिएको छ ।

मिति- २२ डिसेम्बर २०२२,बिहीवार
समय-१२:०० बजे -१५:०० बजे सम्म
स्ठान-De Wittenstraat 114,1052AR Amsterdam

 

कार्यक्रम तथा स्थान संपर्कका लागि

श्याम के सि -६२६५८२१८३

साबु पौडेल -६८३७१०२३९

Please follow and like us: