प्रवासमा रहेका बागलुङका सामाजिक अभियानताहरुले बागलुङ क्षेत्र न १ ख प्रदेश सभा उम्मेदवार डिल्लीराम सुबेदि सँग छलफल कार्यक्रम समपन्न

 

नयाँ कुरा ,आमस्त्रडम,२१ अक्टुबर , बिहिबार,

बागलुङ क्षेत्र न १ ख गण्डकी प्रदेशका लागि प्रदेश सभा सदस्य डिल्ली राम सुबेदिले प्रवासमा रहेका सामाजिक अभियानताहरु सँग निर्वाचनमा सके देशमै आएर सम्भब न भएमा आफ्नो गाउधरमा रहेका आफन्तलाई मतदान गर्नका लागि सहयोग गरिदिन जुम बैठक मार्फत एक बिशेष छलफल कार्यक्रम बिहीवार सम्पन्न भएको छ ।

बागलुङको बिकासका लागि बाहिर रहदा सिकेका सिप ज्ञान र पुजिको देशमा खाचो रहेकाले छिट्टै सबै मिलेर बागलुङको सस्क्रिती ,कला ,पर्यटन ,खनिज ,शिक्षा ,स्वास्थ्य ,ब्यापक ब्यबस्थित बिकास गरी नमुना जिल्लाको रुपमा आफ्नो कार्यकालमा दिन रात नभनी बिकासका लागि सँगै जुटन आबहवान गर्नु भएको छ ।

कार्यक्रममा एन आर एन ए केन्द्रिय उपाध्यक्ष्य हेम राज शर्मा ,एन आर एन ए केन्द्रिय उपाध्यक्ष नेदरल्यान्द्स बाट नारायण आचार्य,किशोर सापकोटा,  लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

कार्यक्रमको ब्यबस्थापना बेलायत बाट चिरन शर्मा र सहजिकरण म्याडड्रिट बाट एक राज गिरीले गर्नु भएको थियो भने कतार कोरिया ,अमेरिका,नेदरल्यान्डस,बेल्जियम, स्पेन बाट उपस्थिती रहेको थियो ।

Please follow and like us: