चितवन समाज नेदरल्याण्डसको सम्योजकमा कृष्ण राज अधिकारी चयन

 

नयाँ कुरा, बुधवार,आमस्ट्रडम,

नेदरल्याण्डसमा बसोवास गर्ने चितवनबासिहरुको भेलाले गत सोमबार कृष्ण राज अधिकारी को सम्योजकत्वमा १० सदस्य ,सहित ४ जना सल्लाहाकार मनोनयन गरेको छ।

 

संयोजक- कृष्ण राज अधिकारी
सदस्यहरू- शम्भु सुबेदी, बालकृष्ण गुरुङ, बिक्रम खड्का, बिष्णु बास्तोला, बसन्त पौडेल, राजिब पोख्रेल, राजु गुरुङ, श्रीमति लक्ष्मी देबी गैरे, ईन्द्र कंडेल र श्रीमती अर्चना पाण्डे निरौला छन ।

सल्लाहकारहरु- उत्तम कंडेल, खेम सापकोटा, शिव सेंड़ाई र लिलाधर गैरे रहेका छन ।

लामो समय देखी नेदरल्यान्दसलाई कर्मथलो बनाएका चितवन वासी नेपालीहरु ब्यबसायी बिद्यार्थी तथा समाजका अग्रजहरुको भेलाले स्वदेश तथा बिदेशमा रहेका चितवनबासी दाजु भाई तथा दिदी बहिनिहरु बिच एक आपसमा सहयोग आदान प्रदान तथा नेपाली कला र सस्क्रितीको प्रचार प्रसार गर्ने मुख्य ऊदेशय रहेको छ ।

बेलायत,बेल्जियम स्पेन ,पोर्तुगल, जर्मनी मा धेरै लामो समय देखी चितवन समाज गठन भईसकेको छ ।

Please follow and like us: