फडिन्द्र पन्तले एन आर एन एको कोषाध्यक्ष पदमा उम्मेद्बवारी दर्ता

नयाँ कुरा, आमस्ट्रडम, मङलबार,

गैर आवासिय नेपाली संघको १०औ केन्द्रिय महाधिबेशनका लागि नेदर्ल्यान्डस बाट फडिन्द्र पन्तले कोषाध्यक्ष पदमा उम्मेद्बवारी दिएका छ्न ।

No description available.

संघको केन्द्रिय महाधिबेशन २४ र २५ मार्च २०२२ का दिन अन्लाइन मार्फत हुन गैइरहेको छ ।

No description available.

पन्त लामो समय देखी संघको अभियानमा सकृय अभियान्ता हुन ।

No description available. संघले पन्तको सम्योजकत्त्वमा नेपालका बिभिन्न जिल्लाहरुमा बिरामीहरुका लागि ब्यबस्थित रक्त संचारका लागि मोबाईल ब्लड बैक बस सन्चालन भरतपुर महानगरपालिका चितवन र धनगडी उपनगरपालिकामा सन्चालनमा छन ।

Please follow and like us: