नेदरल्यान्डसमा ११२औ अन्तरराष्ट्रिय महिला दिबस भब्य रुपमा सम्पन्न

नया कुरा ,मङलबार, आम्स्ट्रडम,

एन आर एन ए महिला फोरम नेदर्ल्यान्डसले ११२ औ अन्तरराष्ट्रिय महिला दिबस रमणिय स्थलको भर्मण गरी आईतवार मनाएका छन ।

सामाजिक न्याय र लैङ्गिक समानता दिगो बिकासको सुनिश्चितता” भन्ने नारा सहित ११२औ अन्तरास्ट्रिय श्रमिक महिला दिवसको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा,दिदीबहिनी हरुको स्वास्थ्य,रोजगारि तथा सुख र समृद्धिको कमाना गरेका छन।

No description available.
११२औँ अन्तरास्ट्रिय श्रमिक महीला दिवसको अबसर पारेर एन आर एन ए महिला फोरम नेदरल्यान्ड्सले आईतवार नेदरल्यान्ड्सको Flevoland स्थित De Orchideeën Hoeve  गार्डेन  को भ्रमण गरेका हुन ।

 

फोरमका दिदिबहिनी हरुको बाक्लो उपस्थिति रहेको थियो । भ्रमण अत्यन्रै मनोरन्जनात्मक र् फलदायी रह्योको महिला फोरम समयोजक चन्दना खद्काले बताउनु भएको छ ।

उक्त कार्यक्रमलाइ सफल बनाउन अहोरात्र खट्नुहुने सम्पूर्ण दिदिबहिनी हरु ,आर्थिक सहयोग गरेर थप हौसला र् उत्साह प्रदान गर्ने एनआरएनए नेदरल्यान्ड्स प्रती फोरुम हार्दिक आभर एवं धन्यवाद ब्यक्त गरेका छन ।

Please follow and like us: