काङ्रेसको १४औ महाधिबेशनका लागि महामन्त्रीमा छ जनाको दाबी

नयाँ कुरा ,आम्स्त्रडम,शनीबार

नेपाली काङ्रेसको १४ औ माहाधिबेशनका लागि महामन्त्री पदमा छ जनाले उम्मेद्दवारी दर्ता गराएका छन । सस्थापना पक्ष र सस्थापना इतर पक्ष बिचको समिकरण तितर बितर भएका छन ।

महा मन्त्रिमा अनुभबी प्रकाश शरण महतको पकड बलियो देखिएको छ । महत सभापति देउवाका विश्वाश पात्र हुन । महामन्त्री २ पदका लागि ५ जनाले मनोनयन गरेका छन । प्रकाशशरण महत, मिनेन्द्र रिजाल, गगन थापा, प्रदीप पौडेल, विश्वप्रकाश शर्मा र राजाराम कार्कीले महामन्त्रीमा उम्मेदवारी दिएका छन् ।

Please follow and like us: