१४ औ महाधिबेशनमा किन भए राम चन्द्र पौड्याल ब्याक ?

नयाँ कुरा, आमस्त्रडम ,शनिबार
नेपाली काङ्रेसको १४औ महाधिबेशनको सभापति पदमा बलिया देखिएका बारीस्ठ नेता राम चन्द्र पौडेलले प्रेस नोट जारी गर्दै आफु युबाहरुलाई साथ समर्थन गर्ने भन्दै निर्वाचनको दौड बाट बाहिरिएका छन ।

१३ औ महाधिबेशनमा शेर बहादुर देउवा सँग झिनो मतान्तरणले उपबिजेता भएका थिय । अहिलेको महाधिबेशनको समिकरण कसरी यस्तो हुन पुग्यो सबैको चासोको बिशय बनेको छ ।

प्रेस नोट जस्ताको त्यस्तै

Please follow and like us: