शेर बहादुर देउवाले दोस्रो कार्यकालका लागि सभापती पदमा उम्म्द्दवारी दर्ता
नयाँ कुरा, आमस्त्रडम ,शनिबार
नेपाली काङ्रेसको १४ औ महाधिबेशनका लागि सभापति पदमा छ जनाले उम्मेद्दवार दर्ता गराएका छन ।
१- शेर बहादुर देउवा
२- शेखर कोइराला
३- प्रकाशमान सिंह
४- विमलेन्द्र निधि
५- कल्याण गुरुङ