नेपाली काङ्रेसको १४ औ महाधिबेशन शुक्रबार उद्दघाटन भब्य रुपमा समपन्न


नयाँ कुरा शुक्रबार ,आमस्ट्रडम,

नेपाली काङ्रेसको १४ औ महाधिबेशन शुक्रबार उद्दघाटन भब्य रुपमा समपन्न भएको छ ।

काठमाण्डुको भिर्कुटी मण्डपमा सुरु भएको छ । शनिबार बाट नयाँ कार्यसमितीका लागि नोमिनेसन गर्ने तालिका रहेको छ । ७७ जिल्ला बाट नयाँ , पुराना कृयाशिल, नयाँ निर्वाचत प्रतिनिधिहरुको तथा नेपाली जनसंपर्क समितिहरु बाट बाक्लो उपस्थिती रहेको छ ।
कोभिड १९ का कारण स्वदेशी तथा बिदेशी पाउनाहरुले सभापति शेर बहादुर देउवा लाई शुभकामना तथा १४ औ महाधिबेशन पूर्ण सफलताको शुभकामना पठाएका थिय । प्रबक्ता बिस्व प्रकाश शर्माले कार्यक्रम सन्चालन गरेका थिय ।  

Please follow and like us: