गगन थापाले महामन्त्री पदका लागि भब्य तयारीका साथ घोषणा

नयाँ कुरा ,बिहिबार ,आमस्ट्रडम,

नेपाली काङ्रेसको १४ औ महाधिबेशनका लागि महामत्री पदमा उम्मेद्दवारी बिहीवार राजधानीमा  भब्य रुपमा घोषणा गरेका छन ।

राजधानिमा समर्थकहरुको बाक्लो उपस्थितिमा आफ्ना योजना र प्रतिबद्धताका साथ ब्यबस्थित रुपमा घोषणा गरेका छन ।

युबाहरुको निकै समर्थन रहेको अडकलबाजी गरिएको छ । सस्थापना पक्ष र सस्थापना इतर पक्षको धक्का लाग्छ कि काम गर्न सक्ने योजना भएका युबा नेताहरुलाई महाधिबेशन प्रतिनिधिले छानी छानी भोट गर्ने छन केही दिन कुर्नु पर्ने छ ।  ।

घोषणा सभाको भिडियो युटुब बाट

Please follow and like us: