नेपाली जनसंपर्क समिती नेदरल्यान्डसको छैटौ महाधिबेशन सर्बसहमत सम्पन्न

नयाँ कुरा, आमस्ट्रडम, आइतबार ,

नेपाली जनसंपर्क समिती नेदरल्यन्डसको छैटौ महाधिबेशन  सालिक गौतमको नेतृत्वमा सर्बसहमत सम्पन्न भएको छ ।
नेपाली जनसंपर्क समिती नेदरल्यान्डसका सभापति प्रेम जङ गुरुङको सभापतिमा महाधिबेशन भएको थियो । युरोप काङ्रेसका सभापति दिल गुरुङको प्रमुख अतिथी जुम मार्फत रहेको थियो भने केन्द्रिय प्रतिनिधी ईन्द्र बहादुर क्षेत्री पनि सामाजिक सन्जाल जुममा उपस्थीती हुनु भएको थियो ।
उद्द्घाटान सत्रमा नेदरल्यान्डस मा रहेका बिभिन्न संघ सस्थाहरुको जुममा बाक्लो उपस्थिती थियो ।निर्वाचन समितिले पाचौ महाधिबेशनको बिशेष भद्र सहमती लाई टेकेर । १८  सदस्सिय नयाँ कार्यसमिती घोषणा गरेको छ ।

निर्वाचन समिति सम्योजक गैर आवासिय नेपालि संघ युरोप सम्योजक तथा जन सम्पर्क समिति नेदरल्यान्डसका सस्थापक अध्यक्ष नारायण आचार्यले नब निर्वाचित समितिहरुको नाम पढेर सुनाउनु भएको थियो ।

नयाँ कार्यसमितीहरुको नामावाली

सभापति -सालिक गौतम

उपाध्यक्ष -चन्द्र पौडयाल
उपाध्यक्ष-तेजेन्द्र के सि
महासचिब -जितेन्द्र श्रेष्ठ
महा सचिब -शान्ती ठोकर
सचिब -बिमा कुमारि पौडेयाल
कोषाध्यक्ष -राजु श्रेष्ठ
सदस्य- बिष्णु बास्तोला
सदस्य- अमित कार्की
सदस्य – शिव रिजाल
सदस्य- दिपक आचार्य
सदस्य – पवन लामिछाने
सदस्य – सिता थापा
सदस्य – बिष्णु पोखरेल
सदस्य- जय पुन
सदस्य – अनिमेश पुर्जा
सदस्य -गोबिन्द चौधरी
सदस्य -मिन थापा

बाँकी रहेका पदहरुमा कार्यसमितिले सरसल्लाहा गरी पुरा गर्ने छ । नबनिर्वाचित अध्यक्षले अधिबेशनको क्रममा केही पूर्व अध्यक्ष तथा सललाहाकरहरुको भूमिका सुन्य रहेकाले सस्था लाई चलायमान गराउन आगामी कार्यक्रमा योजना बनाउन सहयोगको अपिल पनि गर्नु भएको छ ।

अध्यक्षका प्रत्यासी बेद राम कन्डेलले नब निर्वाचित अध्यक्ष सालिक गौतम लाई फोन गरी  पुर्ण कार्यकाल सफलताको  शुभकामना दिदै भोलिका दिनहरुमा जन समपर्क समिति तथा यहा रहेका अन्य संघ सस्थाहरु र समाज मिलायर लैजाने क्रममा आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन ।

Please follow and like us: