नेपाली जनसंपर्क समिती नेदरल्यान्डसको छैटौ महाधिबेशन उद्द्घाटन सम्पन्न

नयाँ कुरा, आम्स्ट्रडम, आईतवार ,

नेपाली जनसंपर्क समिती नेदरल्यान्डसका सभापति प्रेम जङ गुरुङको सभापतिमा भएको थियो ।

युरोप काङ्रेसका सभापति दिल गुरुङको प्रमुख अतिथीको रुपमा जुम मार्फत शुभकामना दिनु भएको थियो । नेपाली काङ्रेसको १४ औ महाधिबेशनमा सर्बसहमति तथा स्वच्छ प्रतिस्प्रधा मार्फत भए पनि धेरै भन्दा धेरै प्रतिनिधि सहभागीताका लागि निमन्त्रणा दिनु भएको छ । केन्द्रिय प्रतिनिधि ईन्द्र बहादुर क्षेत्रीको उपस्थिती रहेको थियो ।

उद्द्घाटान सत्रमा नेदरल्यान्डस मा रहेका बिभिन्न संघ सस्थाहरुको जुममा बाक्लो उपस्थिती थियो ।

बन्द सत्र बाट आज नै नयाँ कार्यसमिती घोषणा गर्ने तयारी पनि रहेको छ । भने कार्यक्रम महामन्त्री किरण अर्यालले सन्चालन गर्नु भएको थियो । नयाँ कार्यसमिती निर्माणमा बिबाद देखिएको छ । जनसंपर्क समितीका पूर्व अध्यक्ष् सल्लाहाकार तथा बहुसन्ख्यक कृयाशिल सदस्यहरु सामाजिक सन्जाल जुम प्रबिधीमा पनि उपस्थीती जनाउनु भएको छैन ।

निर्वाचन समितीले १७ जनाका लागि मागेको उम्मेदवारीमा अध्यक्ष पदका लागि दुई जनाको उम्मेद्द्वारी मात्रा परेको छ । नेपाली जनसंपर्क समिती नेदरल्यन्डसका बर्तमान उपाध्यक्ष बेद राम कंडेल र बर्तमान जनसमपर्क समिती सदस्य सालीक गौतमले अध्यक्ष पदमा उम्मेदवारी दिएको बुझियको छ । दुबै सस्थापना पक्षका सकृया कार्यक्रता हुन । कंडेल लामो समय स्पेनको जनसंपर्कमा काम गरेर ५ बर्ष देखी नेडरल्यण्ड्स छन भने गौतम बेल्जियम जनसमपर्क समिती को राजनीति गरेर ५ बर्ष देखी नेदर्ल्यान्द्स छ्न ।

Please follow and like us: