नेपाली जनसंपर्क समिती डेनमार्कको पाचौ महाधिबेशन उद्द्घाटन सम्पन्न

नयाँ कुरा ,आमस्ट्रडम,आईतवार

नेपाली जनसंपर्क समिती डेनमार्कको पाचौ महाधिबेशन उद्द्घाटन  आईतवार  सम्पन्न भएको छ ।
नेपाली जनसंपर्क समिती डेनमार्कका सभापति बिरेन्द्र शिह कार्कीको सभापतिमा कार्यक्रम भईरहेको छ । ।

नेपाली काग्रेसका सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउबाले प्रमुख अतिथीको रुपमा जुम मार्फत शुभकामना दिनु भएको थियो । नेपाली काङ्रेसको १४ औ महाधिबेशनमा सर्बसहमति तथा स्वच्छ प्रतिस्प्रधा मार्फत भए पनि धेरै भन्दा धेरै प्रतिनिधि सहभागीताका लागि निमन्त्रणा दिनु भएको छ ।
उद्द्घाटान सत्रमा डेनमार्क मा रहेका बिभिन्न संघ सस्थाहरुको बाक्लो उपस्थिती थियो । बन्द सत्र बाट आज नै नयाँ कार्यसमिती घोषणा गर्ने तयारी पनि रहेको छ ।
कार्यक्रम महामन्त्री यादब बस्नेतले सन्चालन गर्नु भएको थियो ।

Please follow and like us: