नेपाली जनसंपर्क समिती नेदरल्यान्डसको छैटौ महाधिबेशनका नोमिनेशन माग

नयाँ कुरा , आमस्ट्रडम,बिहीवार,

 

नेपाली जनसंपर्क समिती नेदरल्यान्डसको छैटौ महाधिबेशन डिसेमबर ५ का दिन हुन गैइरहेको छ ,
निर्वाचन समितिले निर्वाचन गतिबिधी तिब्र बढाएको छ ।

नेपाली जनसंपर्क समिती नेदरल्यान्डसको छैटौ महाधिबेशनका निर्वाचन समयोजक नारायण आचार्यले दिएको जानकारीनुसार धेरै जना पदाधिकारी पदमा काम गर्न इछुक देखिएको ले सके सम्म सर्ब सहमत बाट समिती निर्माणमै प्रयास हुन्छ । सर्बसहमत हुन नसके लोकतान्त्रिक प्रकृयानुसार समिती छनोट हुने समितिले जनाएको छ ।

सार्बजनिक सुचना जस्ताको तयस्तै-

No photo description available.

उमेद्ववारी फाराम-

May be an image of text that says "नेपाली जनसंपर्क समिति नेदरल्याण्ड छैठौ अधिवेसन २०२१ उम्मेदवारी फारम म नेपाल स्थाई ठेगाना र हाल नेदरल्याण्ड. मा बसोसास गर्दै नेपाली जनसंपर्क पमितिमा आवद भै रहेको छु नेपाली जनसंपर्क समिति नेदरल्याण्डको छैठौ अधिवेसनमा नेपाली जनसंपर्क समिति नेदरल्याण्डको विधान, नेपाली काँंग्रेसको विधान, नियम, निर्देशनको पुरण पालन गदै पदमा तोकिएको शुल्क युरो .......... सहित उम्मेद्वारी दर्ता गदद उम्मेद्वारको नाम पद हस्ताक्षर प्रस्तावकको नाम हस्ताक्षर समर्थकको नाम हस्ताक्षर नारायण आचार्य प्रमाणित ग्नें हस्ताक्षर"

Please follow and like us: