ईन्द्र बहादुर क्षेत्री जनसमपर्क समिती नेदरल्यान्डसको छैटौ महाधिबेशन केन्द्रिय प्रतिनिधि

नयाँ कुरा ,आमस्ट्रडम,बिहीवार

नेपाली जनसंपर्क समिती नेदरल्यान्डसको छैटौ महाधिबेशन डिसेमबर ५ का लागि तयारी पुरा भएको छ।

नेपाली काङ्रेस केन्द्रिय कार्यालयले माहाधिबेशन केन्द्रिय प्रतिनिधिका लागि नेपाली जनसंपर्क समिती बेल्जियमका पूर्व अध्यक्ष् ईन्द्र बहादुर क्षेत्री लाई पत्रचार गरेको छ ।

No description available.

 

महाधिबेशन बाट कारसमिती सर्बसहमतीमै बनाउनका लागि समितीका पदाधिकारी तथा पूर्व अध्यक्षहरु ,कृयाशिल सदस्यहरु बिच परामर्श भईरहेको समितिले जानकारी दिएको छ ।

अधिबेशन कोरोना १९ माहामारीको तेस्रो रुपमा नेदरल्यान्द्समा देखिएकाले सरकारले सामाजिक दुरी तथा फेस मास्कको अनिवार्य गरेको छ् । महाधिबेशन सामाजिक सन्जाल जुम मार्फत गरिने भएको छ ।

Please follow and like us: