नेपालि जनसम्पर्क समिति नेदर्लयाडसको छैटौ महाधिबेशन दिसेमबर ५लाई घोषणा

नयाँ कुरा, बिहीवार, आमस्त्रडम,
 नेपालि जनसम्पर्क समिति नेदर्लयाडसको महाधिबेशन दिसेमबर ५ तारिका दिन हुने भएको छ ।
बुधबार समितिको जुम बैठकले मितितय  गरि केन्द्र लाई केन्द्रिय  प्रतिनिधि पठाईदिन पत्रचार गरेको छ । अधिबेशनका लागि आवाश्यक समिति पनि निर्माण गरेको महामन्त्री  किरण अर्यालले जानाकारि गराउनु भयो ।
समितिले नेदर्ल्यान्द्समा बस्ने नेपालि काङ्रेस प्रति आस्थावान महानुभाबहरुलाई सनिबार बेलुका सम्म कृयाशिल सदस्यता खुल्ला गरेको पनि जनाएको छ । नेपालि काङ्रेसको पछिल्लो बिधाननुसार समितिको निर्वाचन तथा मतदान कृयाशिल बाट हुने बैठकमा छलफल भएको थियो।
Please follow and like us: