नेपाली जनसंपर्क समितीहरुको अधिबेशनका लागि केन्द्रको चासो

नयाँ कुरा ,शुक्रबार, चितवन,

लामो समय देखि युरोप अमेरिका अस्ट्रेलिया लागायतका बिभिन्न देशहरुमा रोकिएको नेपालि जनसम्पर्क समितिहरुको अधिबेशन केन्द्रिय प्रतिनिधिको उपस्थितिमा अधिबेशन गराउन केन्द्रले पत्राचार भएको छ।

युरोप क्षेत्रका लागि जर्मन निवासि नेपालि काग्रेस जनसम्पर्क समिति बिभाग सदस्य दिल गुरुङ लाई जिम्मेवारि दिएको छ। बेल्जियम ,नेदरल्यन्डस ,डेनमार्क ,स्पेन ,लागायतका देशहरुको कार्यकाल सकिएको तर माहामारी कोरोनाका कारण लामो समय देखी अधिबेशन हुन सकेका छैनन ।

दिल गुरुङलाई केन्द्रले अधिबेशन गराउन  जिम्मेवारिको   पत्राचार पस्चात नेपाली काग्रेसका कार्यक्रता बिच प्रवास र केन्द्रमा उत्त्साह श्रीजना गरेको छ ।

केन्द्रको पत्र जस्ताको त्यस्तै –

 

May be an image of text that says 'नेपाली कांग्रेस जनसम्पर्क समिति समन्वय विभाग वीषी स्मृति भवन, सानेपा, ततितपुर जनसम्यक सरिति मिति:- मिति:-२०७८/०५/०३ श्री दिल गुरुड ज्यु, सदस्य, नेपाली काँग्रेस जनसम्पर्क समिति समन्वय विभाग विषय: जिम्मेवारी प्रदान गरिएको बारे| प्रिय दिलजी, नेपाली कांग्रेसको १४औं महाधिवेशनमा युरोप भित्र रहेका नेपाली कांग्रेस पार्टीका जनसम्पर्क समितिहरको सहभागिता सुनिश्चीत गर्नको लागि म्याद सकिएका सवै जनसम्पर्क समितिहरुको अधिवेशन सम्पन्न गर्न पर्ने भएको हुँदा युरोप मित्र रहेका सवै जनसम्पर्क समितिहरुसेँग समन्वय गरी अधिवेशन सम्पन्न गराउने जिम्मेबारी तपाईलाई प्रदान गरिएको छ। आफूले पाएको जिम्मेवारी कुशलतापूर्वक पूरा गर्ुहुनेच् भन्ने विश्वास लिएको छु। जय नेपाल।। ക്മനനളn गोविन्द भट्टराई प्रमुख नेपाली काँग्रेस जनसम्पर्क समिति समन्वय विभाग'

Please follow and like us: