गैर आवासिय नेपाली संघ नेदरल्यन्डसको नबौ महाधिबेशनका लागि अन्तिम उम्मेदवारहरुको नामावाली

 

नयाँ कुरा चितवन आईतवार ,
गैर आवासिय नेपाली संघ नेदरल्यन्डसको नबौ महाधिबेशन ३१ जुलाई का लागि दर्ता भएका उम्मेदवारहरुको नामावाली आईतवार प्रकाशित भएको छ । संघ का पन्जिकृत सदस्यहरुले मतदानको अवस्था अझै पनि शृजना नगरी सहमती बाट समिति चयन गर्न दबाब दिरहेका छन । अन्तिम दिन सम्म पनि सहमती हुन सकेन भने ३१ जुलाईका दिन आमस्त्रडम मा निर्वाचन हुने छ ।

 

No photo description available.

May be an image of text that says '1 2 NRNA/ Final List of Candidates: NRNA NCC NL Election 2021 Youth Coordinator 1Post Bikas Pokharel Niraj Gurung 1 Chandana Khadka 1 Women Coordinator Board Member Post Unanimous post Balkrishna Thapa Bastola Aryal Bahadur Kshetri Gynendra Hari Bahadur Bista Nabin Dhakal Ram Prasad Regmi Sandip Thapa 1 2 ICC Member Achyut Kattel Tikaram Sapkota Post @e RNA गैर आवासीय नेपाली संघ नेदरल्याण्ड निर्वाचन समितिको कार्यालय. Publication Date: 25 July, 2021 Election Date: 31 July, 2021'

Please follow and like us: